प्रधानमन्त्रीको भारत भ्रमणका एजेन्डाबारे मन्त्रिपरिषद्मा छलफल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको एजेन्डाबारे शुक्रबारको मन्त्रिपरिषद् बैठकमा छलफल भएको छ । बैठकमा भ्रमणका क्रममा के-कस्ता एजेण्डालाई उठाउने भन्नेबारे छलफल भएको हो। एक मन्त्रीका अनुसार खासगरी...