२६ फाल्गुन २०७९, शुक्रबार
प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिट न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा पेसी तोकिएको छ। पेसी ट नम्बरमा पालो रहेको छ। बिहीबार तोकिएको पेसी हेर्न नभ्याउने हुँदै शुक्रबारका लागि सरेको...