राष्ट्रपति चयनका लागि आज मतदान, नेम्वाङ र पौडेल प्रतिस्पर्धामा
काठमाडौँ । आगामी नयाँ राष्ट्रपतिका लागि आज मतदान हुँदैछ । राष्ट्रपति विद्यादेवि भण्डारीको कार्यकाल फागुन २८ गते सकिन लागेकोले आज राष्ट्रपतिको निर्वाचन हुन लागेको हो। नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से...