रघुजी पन्तको प्रश्न : हाम्रो देशको राष्ट्रपति को बन्ने भनेर विदेशीको ट्विटमा पढ्नुपर्ने ?
काठमाडौँ । नेकपा एमालेका नेता रघुजी पन्तले नेपालमा राष्ट्रपति को बन्ने भनेर विदेशीले नाम लिनु लाजमर्दो अवस्था भएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै उनले आजसम्म कसैको...