विदेशमा रहेका श्रमिकलाई टेलिमेडिसिन सेवा शुरु गरिँदै
काठमाडौँ । विदेशमा रहेका श्रमिकको स्वास्थ्यसम्बन्धी जिज्ञासा तथा समस्याहरूलाई समाधान गर्न ‘टेलिमेडिसिन सेवा’ शुरु गरिने भएको छ प्रधानमन्त्री एवम् श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टेलिमेडिसिन...