पार्टीको नीति विपरीत बोल्नेलाई कारबाही गर्ने नकपा एसको चेतावनी
काठमाडौं । नेकपा एकीकृत समाजवादीले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पार्टी नीति विपरीत नबोल्न नेताहरूलाई आग्रह गरेको छ । पार्टीको केन्द्रीय अनुशासन आयोगले आइतबार विज्ञप्ति जारी गर्दै महत्त्वपूर्ण जिम्मेवारीमा रहेका केही...