ढाकाकुमारको रिट न्यायाधीश श्रेष्ठको इजलासमा
काठमाडौँ । ढाकाकुमार श्रेष्ठले सांसद पदमा पुनर्बहाली गर्न माग गर्दै दायर गरेको रिट न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कारबाहीमा परी सांसद पद गुमाएका ढाकाकुमारले...