दार्चुला हिमपहिरो : मृत भेटिएका तीन जनाको शव भारतीय सडक प्रयोग गरी खलङ्गा ल्याइँदै
खलङ्गा । दार्चुलाको व्यास गाउँपालिका-१ मा हिमपहिरोमा परी ज्यान गुमाएका तीन जनाको शव भारतीय सडक प्रयोग गरी सदरमुकाम खलङ्गा ल्याइँदै छ । नेपालतर्फ सडक सुविधा नहुँदा शव भारतीय सडक प्रयोग...