सरकारी निकायहरूमा नेपाली उत्पादनको प्रयोग अनिवार्य
काठमाडौँ । सरकारी निकायहरूमा अनिवार्य नेपाली उत्पादनको प्रयोग अनिवार्य गरिने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले शुक्रवार सबै सरकारी निकायहरूमा परिपत्र गर्दै सार्वजनिक निकायहरूले अतिथि सत्कारदेखि चिया, खाजामा...