‘ढुक्क भएर बस्नुस्, राष्ट्रपति एमालेकै उम्मेदवार बन्छ’
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अबको राष्ट्रपति एमालेको उम्मेदवार नै बन्ने दाबी गरेका छन्। वीरगन्जमा आज आयोजित एक कार्यक्रममा उनले राष्ट्रपतिको निर्वाचनपछि सत्ता गठबन्धन टुट्ने हौवा मात्रै भएको...