गण्डकीका नवनियुक्त मुख्यमन्त्री पाण्डेद्वारा शपथ ग्रहण
काठमाडौँ । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शुक्रबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाण्डेलाई शपथ गराएका हुन् । नेपाली काँग्रेस संसदीय दलका...