नेपाल विश्वविद्यालय विधेयक सरकारले फिर्ता लैजानुपर्ने माग
काठमाडौँ । विधायन व्यवस्थापन समितिमा पुगेको नेपाल विश्वविद्यालय विधेयक सरकारी अवधारणाअनुसार नभएको भन्दै सांसदहरूले सरकारले फिर्ता लिनुपर्ने धारणा अघि सारेका छन् । बिहीबार बसेको राष्ट्रिय सभा अन्तर्गतको संसदीय यस मितिमा...