गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि कूटनीतिक पहल सुरु : पर्यटन मन्त्री
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि कूटनीतिक पहल सुरु गरिएको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले शनिबार भैरहवामा आयोजना गरेको...