सर्वोच्च परिसरमा सुरक्षा तैनाथी बढाइयो
काठमाडौँ । गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादको रिटमा सुनुवाइ सकिएसँगै सर्वोच्च अदालत परिसरमा सुरक्षा बढाइएको छ । प्रहरीले आवश्यकता अनुसार सो क्षेत्रमा सुरक्षा तैनाथ गरेको प्रहरी परिसर काठमाडौँका एसपी दिनेश...