उर्जामन्त्री लिङ्देन र बेलायती राजदूत पोलिटबीच भेटवार्ता
काठमाडौँ । उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देन र नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ। मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय आपसी हित...