गृहमन्त्री लामिछाने र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता
काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ । आज मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र अमेरिकाबीचको सहकार्य र आपसी हित...