वैदेशिक रोजगारीमा ज्यान गुमाएकाको बिमा रकममा ठगी गर्ने ६ पक्राउ, मन्त्रालयको गम्भीर ध्यानाकर्षण
काठमाडौँ । वैदेशिक रोजगारका क्रममा ज्यान गुमाएका परिवारलाई बिमाबापतको रकम उपलब्ध गराइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ परेका छन् । शव ल्याउँदा परिवारले पाउने बिमा रकम मिलाउने भन्दै ठगी...