सुदूरपश्चिम प्रदेश : यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारको प्रवक्तामा मन्त्री खगराज भट्टलाई जिम्मेवारी तोकिएको छ । सुदूरपश्चिम प्रदेश सरकार मन्त्रिपरिषद्को प्रथम बैठकले मन्त्री भट्टलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । बुधबार मन्त्रिपरिषद् बैठकका निर्णय...