३३ जना अधिकृत उपसचिवमा बढुवा सिफारिस (सूचीसहित)
काठमाडौँ । ३३ जना शाखा अधिकृतहरूलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरिएको छ । बढुवा सिफारिस समितिको मङ्गलवार बसेको बैठकले राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत)बाट राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव)मा बढुवाका लागि...