हाइज्याक भएको गठबन्धनलाई करेक्सन गर्न पक्षमा मतदान गर्यौँ : रामचन्द्र पौडेल
काठमाडौँ । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलेले संविधान जोगाउन बनेको गठबन्धन हाइज्याक भएपछि कोर्स करेक्सनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको बताएका छन्। मङ्गलवार संसद भवनमा सञ्चारकर्मीहरूसँग कुरा...