राजस्व सङ्कलनका लागि कर्मचारीलाई अर्थमन्त्री पौडेलले दिए यस्तो निर्देशन
काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व विभाग र भन्सार विभाग अन्तर्गत कार्यालयका प्रमुखहरूसँग छलफल गरेका छन् । छलफलका क्रममा उनले राजस्वको लक्ष्य र सङ्कलनको अन्तर ठूलो रहेकाले प्रशासनमा...