मर्यादाक्रमको विवादले मन्त्रालय नगएको होइन् : उप-प्रधानमन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायाणकाजी श्रेष्ठले मर्यादाक्रममा समस्या रहे पनि यसै कारण आफू मन्त्रालय नगएको कुरा गलत रहेको बताएका छन् । शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै...