सत्तामा बस्नका लागि अवाञ्छित गतिविधि गर्ने पक्षमा छैनौँ : गोकर्ण विष्ट
काठमाडौँ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले एमाले तत्कालका लागि सरकारमा नजाने बताएका छन् । सरकार बनाउने चलखेलमा एमाले नलाग्ने उनले बताए । विष्टले भने, ‘हामीलाई प्रतिपक्षमा बस्ने जनताको म्याण्डेट...