धाँधली गरेर चुनाव जितेको भन्दै सुवास नेम्वाङविरुद्ध सर्वोच्चमा उजुरी
काठमाडौँ । इलाम क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङविरुद्ध सर्वोच्च अदालतमा उजुरी परेको छ। यही मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेम्वाङले मतगणनामा धाँधली गरेर...