माओवादी केन्द्रले समानुपातिकको सूची आज टुंग्याउने
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले समानुपातिकतर्फको सांसदको टुंगो आज लगाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडमा हिजो बसेको पदाधिकारी बैठकले समानुपातिकतर्फको सांसदको निर्णय गर्ने अपेक्षा गरिएको भए पनि छलफल...