लिखित जवाफ तयार पार्दै संसद्का महासचिव गौतम
काठमाडौँ । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतम निलम्बित प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग निष्प्रभावी भएको पत्र लेखेको सम्बन्धमा लिखित जवाफ तयार पार्दै छन् । शुक्रबार सर्वोच्च अदालतले के कति...