मन्त्री कार्की झिनो मतले अघि, एमालेका कुसियैतले घटाए मतान्तर
काठमाडौँ । सुनसरी क्षेत्र नम्बर ४ मा काँग्रेस र एमालेबीच रोचक प्रतिस्पर्धा भइरहेको छ । सञ्चारमन्त्रीसमेत रहेका काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले २८,०९० मत ल्याएका छन् । उनलाई पछ्याइरहेका एमालेका जगदीशप्रसाद कुसियैत...