प्रधानमन्त्री देउवा र सिके राउतबीच भेटवार्ता, सरकारमा सामेल हुने सहमति
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटवार्ता भएको छ। बिहीबार बालुवाटारस्थित निवासमा अध्यक्ष राउत र प्रधानमन्त्री देउवाबीच भेटवार्ता भएको हो। भेटमा सत्ता गठबन्धनमा जनमत पार्टी...