रौतहट नगएको भए मलाई नै उछिट्ट्याउने रहेछन् : माधव नेपाल
काठमाडौँ। रौतहटबाट चुनाव जितेर काठमाडौँ फर्किएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले रौतहट नगएको भए आफूलाई नै चुनाव हराउँथे कि भन्ने लागिरहेको बताएका छन् । सुविधानगरस्थित पार्टी केन्द्रीय कार्यालयमा भेला...