राप्रपा समानुपातिकतर्फ तेस्रो ठुलो दल, जित्यो बागमती प्रदेश सभामा ७ सांसद
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेश सभामा ७ सिटमा जित हात पारेको छ। निर्वाचन आयोगका अनुसार अहिलेसम्म मत परिणाम आएका ५६ सिटमध्ये ७ सिट राप्रपाले जितेको हो। राप्रपाले जितेका...