एमसीसी कार्यान्वयन अनुगमन समिति गठन गर्न एकीकृत समाजवादीको माग (१४ बुँदे प्रस्तावसहित)
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले संसदबाट व्याख्यात्मक घोषणासहित पारित एमसीसी सम्झौताको कार्यान्वयनका लागि व्याख्यात्मक घोषणामा उल्लेखित उद्देश्य र मर्म बमोजिम भए नभएको अनुगमन गर्न उच्चस्तरीय सर्वदलीय ‘एमसीसी कार्यान्वयन अनुगमन समिति’...