२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रविको बचाउ गर्दै ओलीको प्रश्न-अदालतको यो फैसलाबाट कसले न्याय पायो ? 

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछानेविरुद्धको उजुरीको फैसलाले कसले न्याय पायो ? भन्दै प्रश्न गरेका छन् । 

आजको प्रतिनिधिसभा बैठकमा उनले उजुरकर्तालाई के मर्का पर्‍यो र न्याय खोजेको भन्ने नबुझेको बताए । 

“उजुरकर्तालाई के मर्का पर्‍यो र न्याय खोजे ? असम्बन्धित व्यक्तिले उजुरी गरे,” उनले भने, “यो फैसलाबाट कसले न्याय पायो ?”

उनले प्रक्रियागत त्रुटि हुँदा सांसद, गृहमन्त्री, अध्यक्ष गुमाएको भन्दै लामिछानेले न्याय नपाएको देखिएको तर कसले न्याय पायो भन्ने नबुझेको बताए ।

ओलीले अदालतको फैसलाको सम्मान गर्ने र कार्यान्वयन गर्ने बताए ।