मुद्दा सकिएको छैन, रास्वपाले धैर्य गर्नुपर्छ : महरा
काठमाडौँ । माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले गृह मन्त्रालयका विषयमा रास्वपाले धैर्य गर्नु पर्ने बताएका छन् । पार्टी स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महराले भने, ‘मुद्दा सकिएको छैन ।...