सात हिमाली जिल्लाका मतपेटिका सेनाको हेलिकप्टरबाट ढुवानी गरिने
काठमाडौँ । सातवटा हिमाली जिल्लाका विकट मतदान केन्द्रका मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट ढुवानी गरिने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै सातवटा हिमाली जिल्लाका अति...