घोराही उपमहानगर प्रमुखको गाडी प्रहरीको नियन्त्रणमा
काठमाडौँ । दाङको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले प्रयोग गर्ने गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मौन अवधिमा स्रोत साधनको दुरुपयोग गरी निर्वाचन प्रभावित पार्न खोजिएको आरोपसहित शनिबार घोराही-१७ का स्थानीयले...