२५ कार्तिक २०७९, शुक्रबार
मंसिर ४ मा ओली दण्डित हुँदैछन् : ओनसरी घर्ती
काठमाडौँ । पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्तीले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले एमाले अध्यक्ष केपी ओलीलाई दण्डित गर्ने बताएकी छन्। ओलीले आफ्नो दलको बहुमत आउने...