जसपाको प्रतिवद्धतापत्र : प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्री (पूर्णपाठ)
काठमाडौं । जनता समाजवादी पार्टीले राष्ट्रपति र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने योजनासहितको प्रतिवद्धतापत्र पत्र सार्वजनिक गरेको छ । शनिबार अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरुले सार्वजनिक गरेको प्रतिवद्धतापत्रमा जनताद्वारा प्रत्यक्ष...