१८ कार्तिक २०७९, शुक्रबार
चुनौती दिन्छु एमाले सभाको आधा जनसंख्या उपस्थित गराएर देखाउनू : ओली
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दार्चुलाबाट चुनावी अभियान सुरु गरेका छन् । शुक्रबार दार्चुलामा आयोजित चुनावी सभामा उनले सत्ता गठबन्धनलाई एमालेको सभाभन्दा आधा जनसंख्या उपस्थित गराउन चुनौती...