जहाज दुर्घटना अपडेट : हालसम्म कोही जीवित भेटिएनन्
काठमाडौँ । कास्कीको पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको जहाज तीन टुक्रामा परिणत भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार घटनास्थलमा जहाज तीन टुक्रामा परिणत भएको देखिएको छ...