चुनावपछि काँग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्छ : कार्की
सुनसरी । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न निर्वाचनपछि नेपाली काँग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्ने बताएका छन्। सुनसरीको बराह क्षेत्र नगरपालिकामा लोकतान्त्रिक वाम गठबन्धनले आइतबार आयोजना गरेको कार्यकर्ता...