काँग्रेससँग कुनै विशेष सहमति भएको छैन : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले संसद्बाट अपार विश्वास पाएको बताएका छन् । विश्वासको मत पाइसकेपछि संसद्बाहिर सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उनले आफूले विश्वासको मतलाई तलमाथि हुन नदिने बताए ।...