आयोगलाई भीम रावलको प्रश्न : शीर्ष नेतालाई अहिले नै विजयी घोषणा गरिदिए कसो होला ?
काठमाडौँ । नेकपा एमालेका नेता डा. भीम रावलले निर्वाचन आयोगप्रति टिप्पणी गरेका छन् । निर्वाचन आयोगले सामाजिक सञ्जालमा झुठा पेज र ग्रुप बनाएर दलका नेताविरूद्ध भ्रामक प्रचार गर्नेलाई कारबाही गर्ने...