कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय सानेपा ललितपुरमा दिउँसो २ बजे बस्ने बैठकमा आसन्न निर्वाचनको तयारीको सन्दर्भमा छलफल हुने नेपाली कांग्रेसले जनाएको छ...