एमाले र गठबन्धनका कार्यकर्ताबिच झडप, एक जना घाइते
काठमाडौँ । एमाले-गठबन्धनका कार्यकर्ताबिच झडप हुँदा एकजना घाइते भएका छन्। उम्मेदवारी फिर्ता गर्ने विषयमा निर्वाचन अधिकृतको कार्यालयमा गठबन्धन र एमाले कार्यकर्ताबिच धकेलाधकेल हुने क्रममा लडेर घाइते भएका माओवादी केन्द्रका नेता...