दीपक मनाङेको क्षेत्रमा एमाले र काँग्रेसविनाको स्वतन्त्रको मात्रै लडाई
काठमाडौँ । गण्डकीका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) को क्षेत्र मनाङ ‘ख’ मा दुई जनाको मात्रै उम्मेदवारी परेको छ । उक्त क्षेत्रबाट मनाङे र एक जना स्वतन्त्र उमेदवारबीच...