सडक भासिँदा बागलुङ-बेनी सडकमा यातायात प्रभावित
म्याग्दी । बेनी नगरपालिका-१ को रइनेडाँडामा सडक भासिएपछि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ-बेनी सडकमा यातायात सेवा प्रभावित बनेको छ । स्तरोन्नतिको क्रममा रहेको पर्वतको कुश्मा नगरपालिका-१ बाट...