भीम रावलले टिकट नपाएपछि एमाले नेता प्रकाश शाहले दिए राजीनामा
काठमाडौँ । नेकपा एमालेका नेता प्रकाश शाहले पार्टीको जिम्मेवारीबाट राजीनामा दिएका छन् । अछामको निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय निर्वाचन कमिटी संयोजकसमेत रहेका शाहले उम्मेदवारी चयन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै...