कर्णाली जोड्ने सबै सडक अवरुद्ध
काठमाडौँ । तीन दिनदेखि लगातार परिरहेको वर्षाका कारण कर्णाली प्रदेशका जिल्ला जोड्ने सबै सडक अवरुद्ध भएका छन्। जिल्ला जोड्ने मुख्य सडकहरूमा नेपालगन्ज(सुर्खेत जोड्ने रत्न राजमार्ग, साविकको कर्णालीका जिल्ला जोड्ने कर्णाली...