भोलिदेखि लुक्ला जाने जहाज रामेछापबाट उड्नुपर्ने
काठमाडौँ । सोलुखुम्बुको लुक्ला विमानस्थल जाने जहाजहरू शनिबारदेखि रामेछापस्थिति मन्थली विमानस्थलबाट उड्नु पर्ने भएको छ । दुर्गम भेगका विमानस्थलमा उडान गर्ने तीन वटा वायुसेवा कम्पनी तारा एयर, सीता एयर र...