नागरिकता र पासपोर्टको विषयमा यस्तो भन्छन् रवि !
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अदालतमा विचाराधीन रहेका विषयमा आफू केही बोल्न नचाएको बताएका छन्। बिहीबार संघीय संसद् भवन बानेश्वरमा शपथ लिन पुगेका लामिछानेले पत्रकारसँगको कुराकानीमा आफ्नो...